अनमोललाई ‘ए मेरो हजुर ३’मै भनियो ‘मेगास्टार’, सुहानाको छातीमा लेखिदिए ‘आई लभ यू’

२८ माघ २०७५
banner

काठमाडौँ । सार्वजनिक कार्यक्रममा कुनै व्यक्तिले, संस्थाले वा कुनै मिडियाले मेघा स्टारको उपनाम दिएपनि नायक अनमोल केसीलाई अहिलेसम्म कुनै पनि सिनेमामा मेघा स्टार भनेर परिचित गरिएको थिएन । तर, पहिलोपटक एउटा सिनेमाले दिएको छ नायक अनमोल केसीलाई मेघा स्टारको सम्मान । 

आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ । साथमा हामी यसै भिडियोमा कुरा गर्नेछौँ नायिका सुहाना थापाको छातिमा नायक अनमोल केसीले लभ यु भन्दै दिएको फोन नम्बरको बारेमा पनि कुरा गर्नेछौँ ।

तपाईँहरूले भर्खरै सार्वजनिक गरिएको ए मेरो हजुर ३ को टिजर पक्कै पनि हेरिसक्नु भएको छ होला ? यदि हेर्नुभएको छैन भने हिजो मात्र रिलिज गरिएको यो सिनेमाको टिजर सार्वाजनिक भएको हो । र, सिनेमाको टिजर भन्ने बितिक्कै धेरै कुराको अपेक्षा गर्नुहुन्न । टिजरमा सिनेमाको सानो अंश मात्र प्रस्तुत गरिन्छ । अझ भनुँ सिनेमाको लुक्स मात्र प्रस्तुत गरिन्छ । र त्यही लुक्स प्रस्तुत गर्दै चलचित्र ए मेरो हजुर ३ को टिजर हिजो रिलिज भएको हो ।

चलचित्र ए मेरो हजुर ३ को टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको छोटो केमेस्ट्री देख्न सक्नुहुन्छ । उनीहरु दुईजनाको परिचय र दुईजनाको पानीमा रुझ्दै गरेको एउटा छोटो परिचय देख्न सक्नुहुन्छ तर त्यो छोटो परिचयले पनि धेरै कुरा बोलेको छ ।

थप तथा पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्...

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l