दुध पिउनु भन्दा नपिउनुका झन धेरै फाइदा

१ जेठ २०७६
banner

दुधमा क्याल्सियम पाइने हुदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु निकै फाइदाजनक मानिन्छ। त्यस्तै दुध नपिउनुको पनि आफ्नै फाइदा छन् । दुध तथा दुधबाट बनेका खानेकुरा मानव शरिरको लागी आवश्यक हुदैन। किनकी क्याल्सियम दुधबाट मात्र नभइ अन्य खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ।

यो फाइदा भने १४ बर्ष माथिका लागि मात्र
१. दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ । दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्ने तथा पखाला लाग्ने समस्या हुन सक्छ।

२. दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ।  

३. दुध नपिउनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ । अनुसन्धानमा भेटिए अनुसार दुधबाट बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुन सक्छ ।

४. दुधले रगतमा चिनीको मात्रा बढाइदिन्छ । त्यसैले दुध पिउन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न सकिन्छ ।

५. दुध पिउन  छाडेमा अनुहारमा डन्डिफोर आउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

६. यदि दुध पिउन छोड्नु भयो भने मोटोपनबाट बच्न सकिन्छ ।

७. मिल्क एलर्जीबाट बच्न सकिन्छ ।

८. दुध पिउन छाडेमा अनावस्यक रुपमा पेट बढ्न पाउदैन ।

१०. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत पुग्छ। त्यसैले दुध पिउनु स्वास्थ्यका लागी फाइदाकारी छैन ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3