शंखमुलको शानदार मःम: पसलको आगो नियन्त्रणमा, ८ तस्वीरमा हेर्नुहोस् खण्डहर बनेको पसल

२८ जेठ २०७६
banner

काठमाडौं। शंखमुलको शानदार मःम: पसलमा भीषण आगलागी भएको छ । आगलागीबाट शानदार मःम: पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगलागी भएपछि काठमाण्डु र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणमा आएको छ । आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि नयाँ बानेश्वरको सिभिल अस्पताल लगिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । आगलागी स्थलमा प्रहरी पुगेको छ ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli