विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति छ ? हेर्नुहोस् ...

२९ जेठ २०७६
banner

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ । 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७२ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । 

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७२ पैसा, बिक्रिदर २६ रुपैयाँ ७६ पैसा रहेको छ। 

कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ६९ रुपैयाँ, बिक्रिदर ३६६ रुपैयाँ ६७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९३ रुपैयाँ ९३ पैसा, बिक्रिदर २९५ रुपैयाँ ५२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

ताजा भिडियो

नेपालको क्लिन फिड नियमले भारतमा हल्लाखल्ला । Clean Feed ।

Tilicho Lake - Highest Lake in The World l तिलिचो ताल, मनाङ ।

गुठी विधेयक फिर्ता: मन्त्रीको प्रश्न, जुन चिज थियो, छिनेर लग्यो, अब के को खारेज ? Guthi Bill |

संसदमा सलामी मोहदेखि गलबन्दी विवादबारे चर्चा | Galabandi | Prakash Saput |