युके पाउण्ड बाहेक सबै देशको मुल्य घट्यो, कुन देशको कति ?

३० फाल्गुन २०७५
banner

काठमाडौँ । आज बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ५६ पैसा रहेको छ। हिजो बुधबार डलरको भाउ १ सय ११ रुपैयाँ २३ पैसा रहेको थियो। 

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८५ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २९ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ७७ पैसा छ। 

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७५ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।

कुवेती दिनार एकको खदिददर ३६४ रुपैयाँ ८९ पैसा, बिक्रिदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर २९५ रुपैयाँ ९३ पैसा रहेको छ। 

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l