आज अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

२९ पौष २०७५
banner

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार १२ पैसाले बढेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ। 

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ६२ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l