देशैभरी यसरी मनाइँदै विश्व मृगौला दिवस (फोटोफिचर)

३० फाल्गुन २०७५
banner

काठमाडौं । बिहिबार देशैभरी बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसको यस वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ ।

केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ ।
नेपालमा पनि प्रभात फेरि र विभिन्न र्याली आयोजना गरेर विश्व मृगौला दिवस मनाइँदैछ । 

विश्व मृगौला दिवस मनाइँ रहँदाका केही तस्वीरहरु कैद गरिएको छ । 

विश्व मृगौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेशनद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीहरु । 

 

विश्व मृगौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेशनद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीहरु ।

दरबारमार्गबाट शुरु भएको प्रभातफेरी कमलादी, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डपमा समापन गरिएको थियो । 


 विश्व मृगौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेशनद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा प्लेकार्ड लिएर सहभागी युवती । 


विश्व मृगौला दिवसको अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा निकालिएको सचेतनामुलक ¥याली । 
 

सबै तस्वीरः रासस

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |