प्रदेश सरकार द्रुतगतिमा : मुख्यमन्त्री पौडेल

२९ पौष २०७५
banner

फाइल फोटो

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले द्रुतगतिमा काम गरिरहेको बताएका छन्। 

युवा सङ्घ नेपाल तथा वाइसिएल नेपालद्वारा आज मकवानपुरमा आयोजित भेटघाट तथा युवा भेलालाई सम्बोधन गर्दै उजले शून्यदेखि शुरुआत गर्नुपरेकै कारण प्रदेश सरकारले आधार तयार पार्न एक वर्ष खर्चिनु पवरेको बताए । मार्ग खोलिसकेकाले आगामी दिनमा राम्रो परिणाम आउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य विरोध खतिवडा, रामेश्वर राना र कुमारी मोक्तान तथा राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीलगायतले युवाले कार्यक्रम गरेर एकताको सन्देश दिएको बताए ।

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll