मर्मत गरेपछि मजबुद देखिएको म्याग्दीको ठूलो पाखाको झोलुङ्गे पुल

२६ अषाढ २०७६
banner

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५ ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ । यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्वीर : घ्रुबसागर शर्मा/रासस


 

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l