ब्रह्‍माण्डको 'राक्षस' जसले ग्रह तारा सबै निल्छ (भिडियो रिपोर्ट)

२९ पौष २०७५
banner

काठमाडौँ। यस ब्ल्याक होलको गुरुत्वाकर्षण शक्ति एकदम धेरै छ। यो पृथ्वी भन्दा ५ अरब प्रकाश वर्ष टाढा छ। एक प्रकाश वर्षको दूरी भन्नाले एक वर्षमा प्रकाशको दूरीले यात्रा गर्ने एकाइलाई जनाउँछ।

ब्ल्याक होल वास्तवमा कुनै दुलो हैन। यो त मृत ताराहरूको अवसेश हो। करोडौँ अरबौँ वर्ष बितेपछि जब कुनै ताराको आयु सकिन्छ तब ब्ल्याक होलको जन्म हुन्छ। हामी मध्ये धेरैले ब्ल्याक होलको बारेमा किताबमा पढेको वा सुनेको हौला।

जब यसबारे हामीले सुन्छौ यसको बारेमा हाम्रो मनमा जिज्ञासा उठेकै हुन्छ - आखिर यो के हो ? यसको रूप कस्तो होला ? के यसको रङ्ग कालो हुन्छ ? 

ब्ल्याक होलको गुरुत्वाकर्षण शक्तिशाली हुन्छ। यसको तान्ने शक्तिको अगाडि कुनै पनि चिज बच्न सकिदैन। पूरा जानकारी यो भिडियो रिपोर्टमा। 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |