अध्ययनको लागी जर्मनी जाँदै नाजिर, के अब फर्किदैनन् ? (भिडियो)

१ चैत्र २०७५
banner

काठमाडौँ। चलचित्र 'पुन्टे परेठ'बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका कलाकार नाजिर हुसेन चलचित्र 'होस्टेल रिटर्न्स'बाट चर्चामा आए। चलचित्रमा आउनु अगाडि धेरै नाटकमा अभिनय गरेका नाजिरलाई उनले चलचित्र 'होस्टेल रिटर्न्स'मा निभाएको रामेश्वर यादवको भूमिकाले चर्चित बनायो।

अहिलेका व्यस्त कलाकार नाजिर अभिनीत चलचित्र 'कागजपत्र' यहीँ चैत्र ८ गतेबाट देशभर रिलिज हुँदैछ। चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरि लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

एक युट्युबसँगको कुराकानीमा उनले आफू चलचित्रबाट आशावादी रहेको बताउँदै अहिले प्रोमोसनमा व्यस्त रहेको जानकारी दिए। साथै उनले अध्ययनको लागी आफू जर्मनी जान लागेको जानकारीसमेत दिए। के अब उनी नेपाल फर्किदैनन् भन्ने प्रश्नमा नाजिरले के जवाफ दिए ? हेर्नुस् यो भिडियो। 
 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |