नवलपरासीको शाश्वतधाम, जहाँ मानवताको बोध हुन्छ (फोटोफिचर)

२६ पौष २०७५
banner

काठमाडौं। नवलपरासीको देवचुलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

 

 

झट्ट हेर्दा विदेशको कुनै विकसित धार्मिक केन्द्र जस्तो देखिने यो धाममा अहिले आन्तरिक पर्यटकको आगमन बढ्दो छ। धाममा विहानदेखि बेलुकासम्म नै पर्यटकको घुँइचो देख्न सकिन्छ।

 

 

देवचुली नगरपालिका–२ दुम्कौलीस्थित सिजी इण्डस्ट्रियल पार्क परिसरमा निर्माण गरिएको धामको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन्। उक्त धाम निर्माण सकिएको करिब दुई वर्ष भइसकेको छ।

 

 

पार्क परिसरमा इण्डस्ट्रियलको ८० विगाहा क्षेत्रफलमध्ये सात विगाहामा शाश्वत धामसहित विभिन्न देवी देवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्ताकालय, गौशाला, ध्यानकेन्द्रलगायत निर्माण गरिएको छ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l