भारतलाई नेपालले दियो १५७ रनको लक्ष्य

२९ भाद्र २०७५
banner

काठमाडौं। भारतविरुद्धको अण्डर १९ युवा वन डे अन्तर्राष्ट्रियमा नेपालले १५७ रनको लक्ष्य दिएको छ । सन्दिप जोराको अर्धशतकको मद्दतमा नेपालले १५६ रन बनाएको हो । सन्दिपले ९३ बलमा ५ चौका र १ छक्कको मद्दतमा ६६ रन बनाएका हुन् । 

उनीअघि अर्धशतक नजिक पुगेका ओपनर तीर्थराज दास भने ४६ रनमै आउट भएका थिए । नेपालको लागि भीम सार्कीले २८ रन बनाए । अरु कुनै व्याट्सम्यानले उल्लेख्य योगदान गर्न नसक्दा नेपाल ४५.५ ओभरमा १५६ रनमै अलआउट भयो ।
 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।