१० तस्विरमा हेर्नुहोस्, यस्तो छ नेपालगञ्जमा प्रादेशिक महोत्सव

२२ फाल्गुन २०७५
banner

नेपालगञ्ज । फागुन १९ गतेदेखि नेपालगन्जको सडक डिभिजन कार्यालय कारकाँदोमा सञ्चालित प्रादेशिक महोत्सव २०७५ अहिलेसम्मकै उत्कृष्ट महोत्सव भएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको  प्रादेशिक महोत्सव २०७५ नारामा मात्र नभइ व्यवहारमा समेत देखाएको छ।

संघले मेलामा कृषि, जडीबुटी, पर्यटन, सुचना प्रविधि, उद्योग र व्यापारको प्रवद्धन गर्ने खालका स्टलहरू राखी महोत्सवकै सोभा बढाएको भारत लखनउबाट मेला हेर्न आएका अजय यादवले बताए। मेलामा स्थानीय उत्पादन लाई विशेष स्थान दिइएको छ।

फागुन २९ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन तथा वस्तुलाइ प्राथमिकता दिएका कारणा स्थानीय पन देख्न सकिन्छ। यसका अलवा पर्यटन, कृषि, जलविद्दुत, आकर्षक गाडिहरू, लुगा कपडा, बालबालिकाका लागि मनोरञ्जन दिने खालका समाग्रीहरू रहेका छन्।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll