चर्चित लोक गायक बुद्धिसागर बस्यालको नयाँ म्युजिक भिडियो 'परेली' बजारमा

१४ बैशाख २०७६
banner

काठमाडौँ । लामो समयको पर्खाइपछि गायक बुद्धिसागर बस्यालको ‘परेली’ बोलको गजल सार्वजनिक भएको छ। केही दिन अगाडि क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक भएको हो।

भिडियो :

रमेश थापाको शब्द तथा महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको स्वर रहेको छ। 

उक्त गजलको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ भने भिडियोको निर्देशन शान थापाले गरेको हुन्।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3