'तिम्रा कुरा घाममा सुकाइदेउ' भन्दै आँचल शर्मा (भिडियो)

२७ पौष २०७५
banner

काठमाडौँ। समिर आचार्य र विद्या तिवारीको स्वरमा नयाँ गीतमा सार्वजनिक भएको छ। 'घाममा सुकाइदेउ' बोलको गीतमा शब्द र सङ्गीत समिर आचार्यकै रहेको छ।  

गीतको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मन्जिल बस्नेतलाई फिचर गरिएको छ। म्युजिक भिडियोमा कन्सेप्ट र कोरियोग्राफी राजिब समरको रहेको छ। म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन्।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l