न्यूजिल्याण्डमा भएको आतङ्कवादी आक्रमणको नेपालद्वारा कडा शब्दमा निन्दा

१ चैत्र २०७५
banner

काठमाडौँ । न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा आज भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध भएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ । 

न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

ताजा भिडियो

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l

सांसदकाे बदनाम गर्ने? - रामकुमारी झाँक्री र लक्ष्मणलाल कर्ण । Ramkumari Jhakri l Samsad l