चिसोका कारण बझाङका ४ सय ९१ विद्यालय बन्द
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

बझाङ, २८ पुस - चिसो बढेसँगै बझाङका सबै विद्यालय बन्द भएका छन्।

चिसो मौसमका कारण विद्यार्थीलाई समस्या हुने भएपछि विद्यालयहरु बन्न गरिएको हो। चिसोले निजी विद्यालय पनि बन्द भएका छन्। विद्यालय माघको अन्तिममा मात्रै खुल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

हिमपात भएका कारण अघिल्लो वर्षभन्दा पहिले नै विद्यालय बन्द भएका हुन्। बझाङका प्रावि २ सय ९५, निमावि ८४, मावि ४० र उमावि ३९ तथा निजी ३३ विद्यालय गरी चास सय ९१ विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)