जापानमा पुर्व प्रधानमंत्री खनालको सम्मानमा स्वागत तथा रात्रि भोज कार्यक्रमको आयोजना हुने
News by- Samiksha Pandey    |   From- सिन्जुकु, जापान     |     2017/02/09
 

नेकपा एमालेका पुर्ब अध्यक्ष  यवं नेपाल सरकारका पुर्व प्रधानमंत्री श्री झलनाथ खनाल ज्यु हाल जापानमा हुनुहुन्छ। उहॉको स्वागतार्थ गैरआवासीय नेपाली संघ जापानले निम्न मिति र स्थानमा स्वागत तथा रात्रि भोज कार्यक्रमको आयोजना गर्न लागेकोले यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

आयोजक :
गैरआवासीय नेपाली संघ जापान ।
मिति : २०१६-१०-२७(बिहिबार)
स्थान : सम्राट रेस्टुरेन्ट , सिन्जुकु(हिगासि गुचि)
समय : बेलुकी ६:१५ (१८:१५) बजेबाट नाम दर्ता!
शुल्क:- ५,००० येन प्रतिव्यक्ति।


नोट:- उपस्थित हुने महानुभावहरुले आफ्नो नाम टिपाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।


सम्पर्क फोन नं:- 090-9395-1843

सहयोगको लागि धन्यवाद!


              सुदन थापा
                अध्यक्ष
ग़ैरआवासीय नेपाली संघ , जापान