गैँडामाथि चढेको युवकको फोटो भाइरल भएपछि निकुञ्जले सचेत गरायो

२७ माघ २०७५
banner

काठमाडौं  । सामाजिक सञ्जालमा गैँडामाथि एक युवक चढेको फोटो भाइरल भएपछि चितवन राष्ट्रिय निकुञ्जले उक्त युवकलाई सचेत गराएको छ।

रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले सञ्चारमाध्यमलाई बताएका छन्। जनाएको छ। महतोले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो । 

गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको थियो । सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो । 
 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l