गृहमन्त्रीको जवाफलाई पनि पत्याएनन् निर्मलाका मातापिताले, भने 'हामी ढुक्क छैनौ'

२९ भाद्र २०७५
banner

काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमाले आफूहरु अझै पनि न्याय पाउनेमा विश्वस्त नरहेको बताएका छन्।

न्याय खोज्न काठमाडौँ आएका निर्मलाका बाबुआमाले शुक्रबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँगको कुराकानीमा बाबु यज्ञराज पन्तले यस्तो बताएका हुन्।

ज्ञापन पत्र बुझाउने क्रममा गृहमन्त्री रामबहादुर थापाले छिट्टै न्याय मिल्ने आश्वासन दिएको यज्ञराज पन्तले संचारकर्मीलाई बताए।

पन्तले भने– गृहमन्त्री रामबहादुर थापाले मिति तोकेर न्याय दिलाउछौ भन्नुभाको छैन तर छिट्टै न्याय भने दिलाउने आश्वासन दिनु भएको छ, तरपनि हामी भने न्याय पाउनेमा अझै विश्वस्त छैनौं।

उनले आफ्नो छोरीको हत्यारालाई कठघरामा नउभ्याएसम्म हार्मी कञ्चनपुर नजाने समेत दोहोरयाए।

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l