अन्तर्राष्ट्रिय विज्ञ भेला तथा NRNA अमेरिकाको साधारण सभालाई उत्तम कार्कीको सन्देश

२६ जेठ २०७५
banner

वासिङ्टन डिसी, अमेरिका । संसार भरी छरिएर रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई यहि जून १६ र १७ मा क्यालिफोर्नियाको  सन्फ्रान्सिस्को  शहरमा हुँदै छ। 

अन्तर्राष्ट्रिय विज्ञ भेला तथा एनआरएनए अमेरिकाको साधारण सभालाई भब्य र सब्य बनाऊन सबैको सहभागिता महसुस भएकाले  स्थानीयवासी बाहिर रहनुहुने सबै नेपाली समाजका दाजु भाई दिदी बहिनीहरु सबै संघ संस्थाका पधाधिकारी तथा अग्रजहरुलाई यस कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थीत भई शोभा बढाई दिनु हुन हार्दिक अपिल गर्दछु ।


उत्तम कार्की 
सल्लाहाकार 
एन आर एन अमेरिका 
सन्फ्रान्सिस्को क्यालिफोर्निया।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।