एनआरएनएको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२६ आश्विन २०७५
banner

काठमाडौं । गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा  विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिए।

विभिन्न २७ मुलुकका ४१ जना सदस्य सो समितिमा रहेका थिए।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।