डोटेली टिपिकल शब्द सहितको र्याप गीत ‘ओई मेरी छोर्याट्टी’ सार्वजनिक

२१ अषाढ २०७६
banner

काठमाडौं । ‘ओई मेरी छोर्याट्टी’ बोलको र्याप गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक गरिएको डोटेली टिपिकल शब्द सहितको र्याप गीत ‘ओई मेरी छोर्याट्टी’को शब्द सिर्जना गायक हरी सुदामा जोशीले गरेका छन्। उक्त र्याप गीतमा गायिका संगीता बम र हरी सुदामा जैशीकै स्वर रहेको छ।

अमित विक र प्रकाश नागरीले छायाँकन गरेको ‘ओई मेरी छोर्याट्टी’ बोलको र्याप गीतमा सुमन केसीको एरेन्ज रहेको छ। प्रिज्म स्टुडियो काठमाडौंमा रेकडिङ् गरिएको उक्त गीतको भिडियो सुदूरपश्चिमाञ्चल एकेडेमीमा सुटिङ्ग गरिएको हो।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l