मानव मष्तिष्क विकासको सहयोगी जुम्ली ओखर

२७ भाद्र २०७५
banner

जुम्ली ओखरः जुम्लामा उत्पादित मानव मष्तिष्क विकासको सहयोगी ओखर। अहिले बजारमा यसको माग निकै बढ्न थालेको छ।

जसले गर्दा अहिले जुम्ली ओखर प्रतिदाना आठ रुपैयाँ सम्ममा बिक्रीवितरण भईरहेको छ। जुम्लामा दुई दर्जनभन्दा बढी प्रजातिका ओखर फल्छन्।

ओखरलाई सुकाउनुपर्ने र भण्डारणका लागि दुः ख नहुने भएकाले जुम्ली किसानहरू ओखर खेतीतर्फ आकर्षित छन्। तस्वीरः शुरबहादुर सिंह, रासस, सुर्खेत

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।