१० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने महतो महोत्तरीबाट पक्राउ

२६ अषाढ २०७६
banner

महोत्तरी । १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पिपरा गाउँपालिका १ ढेकाहा बस्ने ३६ वर्षीय लालबाबु महत्तोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सहोड्वा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |