७१ वर्षीय बृद्धलाई चक्कु प्रहार गर्ने ७३ वर्षीय बृद्ध पक्राउ

१ बैशाख २०७६
banner

झापा । झापामा २ जना बृद्धहरुबीच आपसी झगडा हुँदा आफू भन्दा २ वर्ष कान्छो उमेरमा एक बृद्धलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ परेका छन्।

धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका २ बस्ने ७३ वर्षीय पासाङ तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

तामाङले मादक पदार्थ सेवन गरी सोही स्थान बस्ने ७१ वर्षीय डिल्ली दास कामीलाई चक्कु प्रहार गर्दा घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकल बुधबारे लगिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |