प्याराग्लाइडिङ गर्दा आएको तुफानले मान्छे नै उडायो, क्यामेरामा रेकर्ड भयो डरलाग्दो दृश्य

२४ पौष २०७५
banner

मेलबर्न। सामाजिक संजालमा अस्ट्रेलियाको एउटा भिडियो भाइरल भइरहेको छ । यहाँ प्याराग्लाइडिङ गर्दै गर्दा तुफान आएको थियो । तुफानले एक व्यक्तिलाई उडाएर लिएर गयो । यहाँ पति पत्नी प्याराग्लाइडिङका लागि गएका थिए । यसको तयारी हुँदै थियो त्यही बेला तुफान आयो । तुफान यति तेज गतिको थियो कि एक जना मान्छेलाई नै उडाएर लिएर गयो । तुफानले उडाएका व्यक्तिकी पत्नीले यो भिडियो खिचेको बताइएको छ । त्यतिबेला हावा १८० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको समाचारमा जनाइएको छ । सामाजिक संजालमा यो भिडियो भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो – 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l