हिमान्सु रायमाझीको अर्को प्रस्तुती 'परे परे मायामा' सार्वजनिक

२३ जेठ २०७६
banner

काठमाडौं। गीतकार हिमान्सु रायमाझीको अर्को प्रस्तुती 'परे परे मायामा' दर्शकमाझ सार्वजनिक भएको छ।

दीलिप समनको निर्देशनमा बनेको यो गीतलाई चर्चित गायिका मेलिना राई र डा. मञ्जिल श्रेष्ठले गाएका हुन् भने भीम बि.सीले संगीत भरेका छन्। गीतमा मदन घर्ती र सृजना जिसीले अभिनय गरेका छन्।

ओम प्रसाईले छायाकन गरेको यस गीतको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन्।

गीतकार हिमान्सु रायमाझीले यसअघि पनि थुप्रै गीतहरुमा आफ्नो शब्दहरुले दर्शकको मन जितिसकेकी छिन्। उनले झुमा झुमा, मेरी आमा लगायतका थुप्रै गीतमा शब्दले जादु चलाइसकेकी छन्।

हेर्नुहोस् 'परे परे मायामा' को म्युजिक भिडियो:-

 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l