पेरिसडाँडामा घन्कियो 'लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ (भिडियो)

३० फाल्गुन २०७५
banner

काठमाडौँ। केही समय अगाडि देशमा बढ्दै गएको बेथितिविरुद्ध लोकगायक पशुपति शर्माले गाएको 'लुट्न सके लुट कान्छा लुट्न सके लुट' बोल रातारात भाइरल भयो। राजनीतिक दबावपछि पशुपति शर्माले उक्त भ्रष्टाचार विरोधी गीत युट्युबाट हटाए। तर तबसम्म गीत सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो। 

बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) पेरिसडाँडामा 'लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोलको गीत गुन्जियो। 'सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’मा उक्त गीत घन्किदा नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता मञ्चमा थिए। हेर्नुस् भिडियो।    

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |