पेस्तोल सफा गर्नेबेला गोली पड्केपछि प्रशिक्षक घाइते

१८ मङ्सिर २०७५
banner

सांकेतिक तस्विर

विराटनगर। प्रशिक्षणको दौरानमा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

आज दिउँसो करीब १२ बजे भएको सो घटनामा प्रशिक्षक यादवले पेस्तोल सफा गर्ने क्रममा गोली पडकिँदा निजको देब्रे हातमा गोली लागेको प्रहरीले जनाएको छ।

जवान यादवको उपचारका लागि आजै काठमाण्डौँतर्फ लगेको प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेको भनाइ छ।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।