आहा ! क्या राम्रो फेवाताल (फोटोकथा)

२४ पौष २०७५
banner

                                                    तस्विर सौजन्य: राजन सिंह महर्जन

पोखरा । पोखरालाई स्वर्गको टुक्राका रुपमा परिभाषीत गरिन्छ। त्यहाँको प्राकृतिक सौन्दर्यले जो कोहीको मन लोभ्याउछ। त्यस ठाउँमा घुम्दा छुट्टै आनन्द आउने भएकाले पनि यसलाई स्वर्गसँग तुलना गरिएको छ। 

पोखराका प्राकृतिक सौन्दर्य मध्ये एक हो फेवाताल । यस तालको बीचमा तालबाराही मन्दिर पनि छ। यस मन्दिरमा जानका लागि डुङ्गाको सहारा लिनु पर्ने हुन्छ। फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ। 

यस तालमा माछापुच्छ्रे हिमालको छायाँ समेत देख्न सकिन्छ । साथै यसबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन पनि गर्न सकिन्छ। 

तस्वीरमा हेर्नुहोस् प्राकृतिक छटाले भरिपूर्ण पोखरामा अवस्थित फेवातालका केही मनै लोभ्याउने दृष्य 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll