नेपाल सुन्दर छ नामक फोटो प्रर्दशनी, हेर्नुहोस् १४ तस्विर

२९ चैत्र २०७५
banner

काठमाडौं। देशलाई हाम्रो खाँचो छ नामक संस्थाले नेपालको सुन्दरता झल्कने फोटो प्रदर्शनी गरेको छ।

राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए।
नेपाल सुन्दर छ नाम दिइएको प्रदर्शनीमा १०१ वटा फोटो राखिएको छ।

जहाँ हिमाल, पशुंपक्षी, विभिन्न जात्रा, कुमारी, सास्कृतिक भेषभूषामा झल्कने लगायतका तस्विरहरु समावेश गरिएको छ। आजबाट सुरुभएको प्रदर्शनी गत आइतबारसम्म चल्नेछ। हेरौं प्रदर्शनीमा राखिएका केही तस्विरहरुः

 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |