तिब्र गतिमा विमान उडाउने २ पाईलटको जागिर चट्

२० मङ्सिर २०७५
banner

काठमाडौँ । असामान्य तरिकाले विमान उडाउने एयर इन्डियाका दुई पाईलटको जागिर चट् भएको छ। तोकिएको निश्चित मापदण्ड भन्दा तिब्र गतिमा विमान उडाएको आरोपमा ति पाईलटहरुको जागिर खोसिएको एयर इन्डियाले जनाएको छ। 

हङकङ्को ट्रान्सर्पोट र हाउजिङ्ग व्युरोले एक गम्भीर सूचना जारी गर्दै ती दुई पाईलटलाई जागिरबाट बर्खास्त गरिएको जनाएको छ।  

दिल्लीबाट उडेको एयर इन्डियाको बोईङ ७८७ ले हङकङ्मा बिहान ६ बजेर १४ मिनेटमा पुगेको थियो। विमानमा १९७ जना यात्रु र १० जना विमानका कर्मचारी सवार थिए। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।