प्रधानमन्त्री ओलीले कम्बोडियामा पाएको यो लोभलाग्दो राजकीय सम्मान हेर्नुस् (भिडियो)

३१ बैशाख २०७६
banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको भ्रमण सकेर कम्बोडिया पुग्दा त्यहाँ उनको भव्य स्वागत र सम्मान भएको छ। नेपालका प्रधानमन्त्रीलाई त्यहाँ राजकीय सम्मानका साथ स्वागत गरियो।

पाँचदिन भियतनाम भ्रमण गरेर प्रधानमन्त्री सहित नेपाली भ्रमण दल सोमबार बिहान कम्बोडिया पुगेको थियो।

प्रधानमन्त्री ओलीसहितको नेपाली मण्डललाई एयरपोर्टमै भव्य स्वागत गरियो। कम्बोडियाको सडकमा नेपाली झन्डावाल गाडीमा प्रधानमन्त्री ओली उच्च सुरक्षा घेरा र सम्मानसहित विभिन्न भेटघाट र कार्यक्रमका लागि हिँडेको दृश्य यो भिडियोमा हेर्नुस्।

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l