राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको 'ह्याप्पी बर्थडे', वार्षिक उत्सवमा जे देखियो... (फोटोफिचर)

२७ फाल्गुन २०७५
banner

आर्यन धिमाल

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को १८औं वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ। सिहंदरबारमा रहेको रक्षा मन्त्रालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी परिषद्को वार्षिक उत्सव मनाइएको हो।

कार्यक्रममा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिए। मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले परिषद्लाई 'ह्याप्पी बर्थडे' समेत भन्न भ्याए।

कार्यक्रममा बोल्दै उनले राष्ट्रिय अखण्डताको विषयमा राष्ट्रिय जनमत संग्रह हुनै नसक्ने बताए।

वार्षिक उत्सवको अवसरमा केक समेत काटिएको थियो। केकलाई प्रधानमन्त्री ओलीले काटेका थिए। उनले प्रधानसेनापति पूर्णचन्द्र थापालाई केक काटेर खुवाए। तस्विरमा हेरौं वार्षिक उत्वसका केही झलकहरु:-

 

 

 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll