एयरपोर्ट पुगेर प्रधानमन्त्रीले गरे राष्ट्रपतिलाई स्वागत, सेनाको भव्य सालामी (भिडियो)

२० मङ्सिर २०७५

banner

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोप भ्रमण सकेर आज बिहीबार स्वदेश फर्किएकी छन्। उनलाई एयरपोर्टमा स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु एयरपोर्टमा पुगेका थिए।

पोल्याण्ड भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप २४’मा सहभागी हुन राष्ट्रपति भण्डारी युरोप लागेकी थिइन।

राष्ट्रपतिलाई एयरपोर्टमा पुष्पगुच्छा दिएर प्रधानमन्त्र सहितको टलीले स्वागत गरेपछि नेपाली सेनाले स्वागत सलामी चढाएको थियो। एयरपोर्टमा भएको यो भव्य स्वागत हेर्नुस्

भिडियोः

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष