प्रदेश प्रमुख कायस्थद्धारा तीन विधेयक प्रमाणीकरण

२६ आश्विन २०७५
banner

धनुषा । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायश्थले आज विपद् व्यवस्थापन विधेयक, २०७५ प्रमाणीकरण गरेका छन् ।

प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७५ प्रमाणीकरण गरेका थिए ।

अहिलेसम्म प्रदेश नं २ मा कूल १३ वटा विधेयक प्रमाणीकरण भइसकेको छ । यसरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक ऐन बन्दैछ ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l