प्रयाङ्क भिडियो बनाउँदा प्रयाङ्कस्टरको गोली हानी हत्या (भिडियो)

२९ पौष २०७५
banner

काठमाडौँ।  दैनिकजसो हामीले इन्टरनेटमा प्रयाङ्क भिडियो देखिरहेका हुन्छौ। प्रयाङ्क भिडियो थाहा नदिएर खिचिन्छ र विभिन्न गतिविधिहरू गरिन्छ। प्रयाङ्क भिडियो मुख्य उद्देश्य भनेको दर्शकलाई हँसाउनु नै हो। पछिल्लो समय नेपालमा प्रयाङ्क भिडियोहरू पनि थुप्रै बन्न थालेका छन्। 

प्रयाङ्क भिडियो बनाउँदा प्रयाङ्कस्टरले विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ। विशेष गरी प्रयाङ्क भिडियो बनाउँदा प्रयाङ्क गरिएको व्यक्ति रिसाउने धेरै सम्भावना हुन्छ। पाकिस्तानमा प्रयाङ्क भिडियो बनाउँदा प्रयाङ्कस्टरले ज्यान नै गुमाउनु परेको छ। पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार भुतले तर्साएको एक प्रयाङ्क भिडियो बनाउँदा प्रयाङ्क गरिएको व्यक्ति रिसाएर गोली हानेर प्रयाङ्कस्टरको हत्या गरे। 

पूरा जानकारी भिडियोमा। 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |