प्रधानमन्त्री कपः एपीएफ र प्रदेश तीन भिड्दै

११ जेठ २०७६
banner

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।

शुक्रबार काठमाडौँको कीर्तिपुर क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा  त्रिभुवन आर्मी क्लबले  प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। ।

यस्तै आज एपीएफ र प्रदेश तीन बिच खेल हुदैंछ। टी यु क्रिकेट मैदान किर्तीपुरमा हुने खेल बिहान ९ बजे देखि शुरु हुनेछ। प्रतियोगितामा प्रदेश स्तरीय ७ टीम र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको छ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli