बिहेभन्दा पहिल्यै हुनेवाली सासुसँग प्रियंकाको यस्तो सम्बन्ध

१२ कार्तिक २०७५

banner

एजेन्सी । प्रियंका चोपडा र निक जाोनसबीच यही डिसेम्बर 1  मा भारतको राजस्थानको जोधपुरस्थित उम्मेद भवनमा बिहे हुने तयारी छ । 
प्रियंका-निकको परिवार पनि एक आपसमा निकै घुलमिल भएको छ ।

प्रियंका प्रयाः निकका परिवारसँग समय बिताइरहेकी छन् । हालका दिनमा एक तस्वीर भाइरल भइरहेको छ । जसमा प्रियंका हुनेवाली सासु निककी आमासँग छन् । 

यो तस्वीर निककी आमाले सामाजिक संजालमा शेयर गरेकी हुन् । प्रियंका आजभोली प्री वेडिंग इभेन्टमा बिजी छन् । 
हालै प्रियंकाले ब्राइडल शावर पार्टी सेलिब्रेट गरिन् ।

उनी बिहेभन्दा पहिला आफ्नो ब्याचलर लाईफको मजा लिइरहेकी छन् । 

प्रियंकाले हालै न्यूयोर्कमा एक पार्टीको आयोजना गरिन् । जसा उनका नजिकका साथी सहभागी थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »