कारभित्रै प्रियां प्रकाश र रोशनको मस्ती, हेर्नुहोस् भाइरल तस्वीर

२९ पौष २०७५
banner

एजेन्सी । प्रियां प्रकाश आफ्नो भाइरल भिडियोका कारण देशभर छाएकी थिइन्। उनी पछिल्लो वर्ष निकै चर्चामा रहिन। 

हालै उनको एक फोटोसूट भाइरल बनेको छ। उनी आफ्ना साथी रोशन अब्दुल रहूफसँग देखिएकी छिन्। तस्वीरमा प्रियां यस पटक कारको डिक्कीमा सेलिब्रेशन गरिरहेको अवस्थामा देखिएकी छिन्। यसअघि पनि उनका कयौँ तस्वीर भाइरल भएका छन्। भाइरल हुनेमा यो उनको अर्को तस्वीर हो। 

प्रियां र रोशनका यी तस्वीरमा एक दिनमा साढे ६ लाख भन्दा बढीले लाइक गरेका छन्। एक तस्वीरमा प्रियां प्रार्थना गरिरहेको अवस्थामा देखिएकी छिन्। 

गुगलमा सन् २०१८ मा सबैभन्दा धेरै सर्च गरिने भारतीयमा प्रियां प्रकाशको नाम पहिलो नम्बरमा छ।  

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll