४१ फोटोमा र्हेुहोस् प्रियंका–निकको तेस्रो रिसेप्सनमा को धेरै आकर्षक, को धेरै हट ?

८ पौष २०७५
banner

मुम्बइ। प्रियंका चोपडा र निक जोनसले विवाहपछि तस्रो रिसेप्सन दिए । मुम्बइमा दिइएको यो तेस्रो रिसेप्सन बलिउड सेलिब्रेटीहरुको लागि दिइएको थियो । यी दुईले १–२ डिसेम्बरमा उदयपुरमा हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए । तेस्रो रिसेप्सन मुम्बइको ताज ल्याण्डस एण्ड होटलमा भयो । बलिउडकै लागि दिइएको यो रिसेप्सनमा कैयौं सेलिब्रेटी पुगेका थिए । ४१ फोटोमा हेर्नुहोस् रिसेप्सनमा को–को पुगे । को–को धेरै आकर्षक देखिए र को–को धेरै हट देखिए ?

 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |