बिहेअघि घुम्न निस्किएकी प्रियंकाको ‘गर्लग्याङ’सँग मस्ती, हेर्नुहोस् १० फोटो

२२ कार्तिक २०७५

banner

एजेन्सी। बिहेअघि ‘ब्याचलरेट ट्रिप’मा निस्किएकी प्रियंका चोपडाको मस्तीका केही फोटोहरु सार्वजनिक भएका छन् । यो ग्याङमा प्रियंकाकी जेठानी सोफी टर्नर र बहिनी परिणिती चोपडा पनि छन् । पार्टीको सेकेण्ड फेजमा प्रियंकाले रातो र सेतो थीम राखेकी थिइन् । यी फोटोहरु प्रियंकाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी हुन् । प्रियंकाले यो ट्रिपमा सेतो आउटफिट लगाएकी थिइन् जसका पिकक लुक देखिएको थियो । हेर्नुहोस् फोटोहरु –

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »