१८ तस्विरमा हेर्नुहोस् भृकुटीमण्डपमा पुष्प मेला

९ चैत्र २०७५
banner

काठमाडौं। शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको पुष्प मेला आज पनि चलिरहेको छ। मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेका थिए।

मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन्। 

मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ। मेला यही चैत १० गतेसम्म चल्ने छ। 

ताजा भिडियो

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I