आजीवन समाज सेवामा निस्वार्थ सम्लग्न हुने छु : रवी लामिछाने

२८ पौष २०७५
banner

काठमाडौं । पारिवारिक विवादका कारण पछिल्लो समय चर्चामा रहेका सञ्चारकर्मी रवी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निरन्तर समाज सेवामा निस्वार्थ सम्लग्न भइरहने प्रतिवद्धता जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् , 

रबि लामिछाने फाउन्डेसन नामक कम्पनी दर्ता भएको भन्दै उनले सामाजिक सेवामा लागिरहने बताएका हुन् । पहिलो प्रयास स्वरुप उनी आफै बिकट कर्णालीको कालिकोट स्थित रास्कोटमा पुगेका छन् ।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |