राहत शिक्षकले मंगलबार गरेको प्रदर्शनमा जे देखियो (फोटोफिचर)

२१ फाल्गुन २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले मंगलबार पनि विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरुले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

 

 

आफूहरुलाई स्वतहः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउनु पर्ने उनीहरुको माग छ। उनीहरु यसअघि पनि ुदुई पटक प्रदर्शनमा उत्रिसकेका छन्।

मंगलबार प्रदर्शनकारी र प्रहरीबीचको स्थिती सामान्य रहेपनि गत आइतबार र सोमबार भने प्रहरी र राहत शिक्षकबीच झगडा समेत परेको थियो।

 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll