राहुलले लगाए गम्भीर आरोप, मोदी अम्बानीका चौकीदार हुन्

२५ आश्विन २०७५
banner

एजेन्सी । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदी देशको प्रधानमन्त्री नभई अनिल अम्बानीका चौकीदार भएको आरोप लगाएका छन्। 

राहुलले एक कार्यक्रममा बाल्दै प्रधानमन्त्री मोदीले ३० हजार करोड भारतीय रुपैयाँ लिएर अनिल अम्बानीसँग हत्तियार लिने सम्झौता गरेको आरोप लगाएका छन्। पछिल्लो समय यहि विषयमा विरोध बढिरहेका बेला प्रधानमन्त्री मोदीले भने केही बोलेका छनैन्। 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l