तीन दिनसम्म बाबुबाटै बलात्कारको सिकार बनेकी १० वर्षीया बालिकाको मृत्यु 

१८ कार्तिक २०७५
banner

मृतक बालिकाको तस्बिर : मैमुद्दिकी सिद्धिकी फेसबुकबाट

काठमाडौँ । आफ्नै बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचारका क्रममा ज्यान गएको छ। गत कार्तिक १२ गते सोमबार बेहोस अवस्थामा भेटिएकी बालिकाको नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन्। जाहेरीमा कातिक ३, ४ र ५ गते निरन्तर बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ। आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ। 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l