जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

२८ भाद्र २०७५
banner

बाँके । जबर्जस्ती  करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–१ गाभर बस्ने २२ वर्षीय देबेन्द्र कसेरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

देवेन्द्रले सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गएराति उनकै घरमा जवरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |